चितगोङ । शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लब अफगानिस्तानको शाहिन आस्मयीसँग पराजित भएको छ ।

बंगलादेशमा भएको खेलमा मनाङ मस्र्याङदी क्लब ३–१ गोलले पराजित भएको हो । खेलको पहिलो हाफबाट नै निरन्तर दबाबमा रहेको मनाङको डिफेन्स लाईको कम्जोरको फाइदा उठाउँदै  अफगानिस्तानको शाहिन आस्मयीले ३८ औं मिनेटमा आग्रता लिएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको मनाङले दोस्रो हाफको अमुरदिन सरिफले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

निरन्तरको काउन्टर प्रयास रहेको मनाङले खेलको सुजलको क्रसमा बिमल बस्नेतले हेड मार्फत गोल गरे । खेलमा अफगानिस्ताले खेलको ७६ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता बढायो । खेलको अन्तय तिर मनाङले केही राम्रा अवसर सिर्जन गरे पनि गोल गर्न नसक्दा दोस्रो खेलमा पराजित भएको हो ।

प्रतियोगितामा अब नेपालले शुुक्रबार चितगोङ अबहामीसंग खेल्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments