धरान।  धरानमा जारी बुढासुब्बा गोल्डकपको आजको खेलमा संकटा क्लब विजयी भएको छ । विभागीय टोली एपिएफलाई  १–० गोल अन्तरले हराँउदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

संकटाका लागि खेलको ३९ औँ मिनेटमा राज पौडेलले गोल गरेका थिए । मंगलबार अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र युनाइटेड सिक्किमबिच हुने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments