एजेन्सी । छिट्टै ब्ल्याक होल बारेमा नयाँ तथ्य पत्ता लाग्न सक्ने बैज्ञानिकहरुले बताएका छन् ।

संसारभर रहेका १२ टेलिस्कोप्सको सहायताले अमेरिकाको बाँस्टनमा शोधकर्ताहरु यसबारेमा नयाँ तथ्य पत्ता लगाउन लागिपरेका हुन् । अहिले शोधकर्ताहरु टेलिस्कोप्सको मद्धतले ब्ल्याक होलको तस्विर लिने प्रयासमा जुटेका छन् ।

तस्विरबाट ब्ल्याक होलले कस्तो वस्तुलाई आफूतर्फ आकर्षण गर्छ भन्नेबारे पत्ता लाग्ने बैज्ञानिकहरुको विश्वास छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments