काठमाडौं। नेपालीलाई लुटपाट गर्ने र चन्दा असुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ ।

उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरी मलेसियामा नेपालीहरुसँग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायत गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थाननीय सञ्चार माध्यमले खबर प्रकाशन गरेका छन् ।

प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments