काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा शनिबार विधान संशोधन प्रस्ताव पेश हुँदैछ ।  विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट छानिने र बाँकीलाई अध्यक्षले मनोनयन गर्ने, र २ जना प्रवक्ता तोक्ने लगायत प्रस्ताव गरिएको छ ।

पहिलो सत्रमा विधान संशोधनबारे छलफल भएपछि अध्यक्ष थापाले पेश गरेको राजनीतिक र नेता प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments