मेलबर्न । विश्लेषक क्वेच्क्वारेल्ली स्यमोड्सले निकालेको सूचीमा विद्यार्थीहरुको लागि २०१७ का विश्वका उत्कृष्ट सहरहरु मध्ये मेलबर्न पाँचौं स्थानमा आएको छ । त्यस्तै सिड्नी तेह्रौं, ब्रिसबेन बीसौं र क्यानबेरा बाइसौं स्थानमा आएका छन् ।

यो सूचीमा मोन्त्रेअल पहिलो, पेरिस दोश्रो र लन्डन तेश्रो स्थानमा आएका छन् । युनिभर्सिटीहरुको उत्कृष्टता, काम, विद्यार्थीहरुको चाहना र ती चाहनाको परिपूर्ति, विद्यार्थीहरुको लागि उपयुक्त जीवनशैली, बजारमूल्य आदिका आधारमा शहरहरु छनोट गरिएको थियो ।

सूचीमा परेका २५ सहरहरु

१.मोन्त्रेअल
२.पेरिस
३.लन्डन
४.सिओल
५.मेलबर्न
६.बर्लिन
७.टोकियो
८.बोस्टन
९.मुनिच
१०.भ्यनकोभर
११.हंकंग
१२.टोरोन्टो
१३.सिड्नी
१४.सिंगापुर
१५.जुरिच
१६.भिएन्ना
१७.क्योटो-ओसाका-कोबे
१८.एदिन्बुर्घ
१९.न्युयोर्क
२०.ब्रिसबेन
२१.ताइपेइ
२२.क्यानबेरा
२३.बार्सिलोना
२४.म्यानचेस्टर
२५.संघाई

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments