काठमाडौं। बाराको सिमरामा सञ्चालित आठौँ सिमरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । नेपाल आर्मीलाई टाइबे्रकरमा ४–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रकेरबाट निर्णय लिइएको हो । विजेता संकटा क्लबले पाँच लाख ५१ हजार र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments