यस साता नेप्से परिसूचक १२ दशमलब ५३ अंकले बढेर १ हजार ३४ दशमलब ३९ अंकमा पुगेको छ ।

साताभरमा नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीका २१ लाख ८७ हजार कित्ता सेयर एक अर्ब १५ करोड १९ लाख  रुपैयाँमा किनबेच भएका छन ।  यो साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर अग्रस्थानमा रहृयोे भने कारोबार भएको सेयर संख्याको आधारमा नबिल ब्याले फन्ड अग्रस्थानमा रहेको थियो ।

त्यसैगरी, कारोबार संख्याको आधारमा रिडी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहृयो ।

Comments

comments