धादिङ ।  धादिङको बसेरी गाविसमा पानीमा दिसामा पाइने जिवाणु कोलिफर्म भेटिएको छ ।

बसेरी गाविसका नागरिकले उपभोग गरिरहेको २१ वटा मुहानको पानी जाँच गर्दा ११ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको हो । कोलिफर्मका कारण महामारी फैलिने खतरा बढेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Please follow and like us:

Comments