काठमाडौं । मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउदै आएका सीके राउतलाई जिल्ला अदालत सिरहाले शुक्रबार थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।

बिहीबार जनकपुरको माछाबजारबाट पक्राउ परेका उनलाई राज्यविरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीका साथ अदालतमा पेश गरिएको थियो । यसअघि पनि राज्य विरुद्धको अपराधमा उनीमाथि मुद्धा चलाइएकामा पछि रिहा भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments