काठमाडौं । आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । फुटबल एसोसिएसनले गएको हप्ता भएको बनर्लीसँगको खेलमा खेल भावना विपरित व्यवहार गरेको भन्दै वेङ्गरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लगाएको हो ।

यस्तै वेङ्गरले २५ हजार पाउण्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ । वेङ्गरले फोर्थलाईन अफिसियल एन्थोली टेलरलाई धकेलेको तथा अपशब्द प्रयोग गरेकोमा कारवाही गरिएको हो । प्रतिबन्ध एफए कप अन्तर्गत शनिबार राति साउथह्यामप्टनसँग हुने खेलदेखि नै लागु हुनेछ ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments