मेलबर्न । मेलबर्नमा नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१७ आइतवारदेखि शुरु भएको छ ।

नेप्लीज एशोसियसन अफ भिक्टोरियाले आयोजना गरेको न्याभ कपमा यसपटक थुप्रै नयाँ अनुहारहरुको सहभागीता रहेको छ । यसले टुर्नामेन्टलाई अझ उत्साहजनक बनाइदिएको छ ।

पहिलो दिनको खेलमा हिमालयन हुरिकेन,नर्रे किङ्स,गोर्खाली लयन्स र इष्टर्न ब्लुज विजयी भएका छन् ।

IMG_3118 IMG_3116 IMG_3117 IMG_3103IMG_3114 IMG_3113 IMG_3111 IMG_3112 IMG_3109 IMG_3099 IMG_3100 IMG_3102 IMG_3104 IMG_3105 IMG_3097 IMG_3087 IMG_3079 IMG_3078 IMG_3080 IMG_3081 IMG_3082 IMG_3083 IMG_3071 IMG_3070 IMG_3069 IMG_3061 IMG_3062 IMG_3059 IMG_3057 IMG_3054 IMG_3051 IMG_3042 IMG_3023 IMG_3025 IMG_3029 IMG_3031 IMG_3036

Comments

comments