काठमाडौं । केही समय अघि मात्र राप्रपा प्रवेश गरेकी नायिका रेखा थापा केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । राप्रपाले शुक्रबार नायिका थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

पार्टी अध्यक्ष कमल थापाले शुक्रबार उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको राप्रपाले जनाएको छ ।

Please follow and like us:

Comments