काठमाडौं । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन बलिउड लाइफका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै यो शो जितेकी हुन् ।

तेरियाले उपाधि जितेको फाइनल प्रतिस्पर्धाको रेकर्डेड कार्यक्रम शनिवार राति कलर्स टिभीबाट प्रसारण हुनेछ ।

Comments

comments