काठमाडौं । दक्षिण भारतीय चलचित्रकी सफल अभिनेत्री काजल अग्रवालले केही समयअघि मात्रै उत्तर भारतका एक नेतासँग डेट गरेको खबर आएको छ । केही समय पहिले एक पार्टीमा चिनजान भएका उनीहरुले सेक्रेट मिटिङ पनि गरेको खबर छ ।

काजलले डेट गरिरहेका ती नेताको नाम भने सार्वजनिक भएको छैन ।  काजलले केही दिनअघि मात्रै आफ्नो लागि प्रफेक्ट म्यानको खोजीमा रहेको बताएकी थिइन् ।

Comments

comments