सचिवहरुको बढुवा तथा राजदूतहरु नियुक्तीका विषयमा छल्ऽफल्ऽ गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बाल्ऽुवाटारमा अपरान्ह ४ बजे बस्ने उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमानसिंहले जानकारी दिनुभयो । विवाद नभए आजै सचिव बढुवा र राजदूत नियुक्ती हुने उहाँले बताउँनुभयो ।

ल्ऽामो समयदेखि राजदूतको नियुक्ती हुन सकेको छैन । सत्तारुढ दल्ऽ कांग्रेस र एमाल्ऽेबीच भागबन्डा विवादल्ऽे सचिव बढुवा प्रक्रिया अवरुद्ध भएको छ । बढुवा समितिल्ऽे १७ सहसचिवको सिफारिस गरेको ३ साता वित्न ल्ऽाग्दा समेत सरकारल्ऽे सात सचिवमा बढुवाको निर्णय गर्न सकेको छैन ।

Comments