काठमाडौं । नेपाल प्रहरीमा जनशक्ति माग गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरी प्रहरी कार्यालय सहयोगी पदमा ७८ जना जनशक्ति माग गरेको हो ।

इच्छुक उम्मेद्वारले पुस २६ देखि माघ २७ गतेभित्र पाँचै विकास क्षेत्रका प्रहरी तालिम केन्द्र तथा महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा आवेदन बुझाउन सक्नेछन् ।

police-bharna

Comments