काठमाडौं । सरकारले सबै नेपालीको लागि निवृत्तिभरण कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रिय योजना आयोगले जनता निवृत्तिभरण पिपुल्स पेन्सन सम्बन्धि कार्यक्रमको अवधारणा बनाउन अध्ययन समिति गठन गरेपछि यो कार्यक्रम अघि बढ्ने संकेत देखिएको हो ।

आयोगले सदस्य प्राध्यापक डा। गीताभक्त जोशीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिलाई जनता पेन्सन सम्बन्धमा आवश्यकता र औचित्यको बारेरमा विश्लेषण गरी दुई महिनाभित्र भावी रणनीति तयार गर्न अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी दिइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments