एजेन्सी । युरोपा लिग फुटबलको नकआउट चरणको खेल तालिका गएराति सार्वजनिक भएको छ।

सोमबार राति सार्वजनिक भएको ड्र अनुसार म्यानचेस्टर युनाइटेडले नकआउट चरणको खेलमा फ्रान्सको क्लब सेन्ट इटिएन्नेसँग प्रतिस्पर्धा गर्ने छ। यस्तै टोटनह्यामले बेल्जियमको क्लब केएए जेन्ट, स्पेनिस क्लब एथ्लेटिको बिल्बाओ साइप्रसको क्लब एपोइल एफसीसँग तथा भिल्लारियल इटालियन क्लब रोमासँग खेल्ने छ। यस्तै लेगियाले अजाक्स विरूद्ध खेल्नेछ।

अन्तिम ३२ को पहिलो लेगमा सबै खेलमा आउँदो फेब्रुअरी १६ मा हुनेछ । यस्तै दोस्रो लेगका खेल फेब्रुअरी २२ र २३ मा हुनेछ ।

युरोपा लिगको ड्र

एथ्लेटिको बिल्बाओ विरूद्ध एपोइल एफसी

लेगिया वार्सा विरूद्ध अजाक्स

एन्डरलेच्ट विरूद्ध फुटबल क्लब जेनिट

एस्टारा गिउर्गिउ विरूद्ध केआरसी जिन्क

म्यानचेस्टर युनाइटेड विरूद्ध सेन्ट इटिएन्ने

भिल्लारियल विरूद्ध रोमा

लुडोगोरेट्स राजग्राड विरूद्ध एफसी कोपनहेगन

सेल्टा डि भिगो विरूद्ध शाख्तर डोनेट्स्क

ओलम्पिकास विरूद्ध ओस्मानलिस्पोर

केएए जेन्ट विरूद्ध टोटनह्याम

एफसी रोस्तोभ विरूद्ध एसी स्पार्टा प्राहा

क्रास्नुडर विरूद्ध फेनरवाची

बोरुसिया मोनचेङग्लाडबाच विरूद्ध फिओरेन्टिना

एजेड अलकमार विरूद्ध ओलम्पिक लियोनाइस

हापोएल विर शेवा विरूद्ध बेसिक्टास

पाओक विरूद्ध एफसी स्कालेक

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments