सस्त्र प्रहरी बागेश्वरी गण शम्शेरगंजमा कार्यरत महिला शसस्त्र प्रहरी जवान दुर्गा घिमिरेले गण भित्रै झुन्डिएर  आत्महत्या गरकी छिन्। दैलेख घर भएकी २२ वर्षीया दुर्गा घिमिरेले  गए राती नै आत्माहत्या  गरेको अनुमान गरिए पनि घटना आज अबेर मात्र बाहिर थाहा हुन आएको छ |

केहिदिन अघि मात्रै आफ्नो घर गएर फर्किएकी घिमिरेको आत्महत्याको कारण थाहा हुन नसकेको  इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी नायब उपरीक्षक जनक शाहीले बताउनु भएको छ | घटना बारे आवस्यक अनुसन्धान भइरहेको जनाइएको छ | प्रहरी  गणभित्र नै घिमिरेले आत्महत्य गर्नुलाई  रहस्‍यमय रुपमा  लिइएको छ।

Please follow and like us:

Comments