काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडाको पहिलो हलिउड फिल्म बेवाचको पहिलो टिचर रिलिज गरिएको छ ।

टिभी सिरियल बन्द भएको १५ वर्षपछि ुबेवाचु फिल्मका रूपमा आउन लागेको हो ।

फिल्ममा डायन जोनशन, जेक इफरोन, एलेक्जान्ड्रा डाडारियो तथा प्रियंका चोपडाको मुख्य भूमिका रहेको छ।

प्यारामाउन्ट पिक्चरको निर्माण रहेको फिल्मलाई सेथ गोर्डनले निर्देशन गरेका हुन्। फिल्म मे २६ मा रिलिज हुनेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments