काठमाडौं । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने सहमति भएको छ ।

आज बिहान बालुवाटारमा बसेको सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले संशोधन प्रस्तावमा आफूहरुले उठाएको मागहरु थोरै मात्र समेटिएको गुनासो गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले थप परिमार्जनको प्रस्ताव गरेका थिए ।

त्यसमा मधेसी नेताहरुले समर्थन जनाएको दाहालको निजी सचिवालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments