एजेन्सी । सामाजिक संजालमा रातारात चर्चित भएका पाकिस्तानी ‘चायवाला’ अर्शद खानको लोभलाग्दो चर्चालाई क्यास गर्दै चायवाला बोलको गीत तयार पारिएको छ ।

यो गीतको भिडियोमा अर्शद खान आफैंले अभिनय गरेपछि उनी फेरि चर्चामा आएका छन्।

यसअघि अनलाइन सपिङका लागि मोडलिङ गरिसकेका अर्शद अहिले म्यूजिक भिडियोमा देखा परेका छन्। उनमै समर्पित गीत ‘चायवाला’ को म्यूजिक भिडियामा देखा परेपछि उनी फेरि सामाजिक संजालमा चर्चाको पात्र बनेका छन्।

उस्माइस खानले निर्देशन गरेको र पाकिस्तानी ब्यान्ड ‘लील माफिया मन्डीर’ को संगीत रहेको ‘चायवाला’ गीतमा अर्शद खान देखिएका हुन्।

https://www.youtube.com/watch?v=XPNAtdQOa6U

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments