एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले माघ ८ गते संविधान जारी हुने बताउनुभएको छ ।

नेकपा माअ‍ोवदी पनि संविधान जारी गर्न सहमत भएको खुलासा गर्दै समयमै नेपालमा लोकतान्त्रिक संविधान जारी हुनेमा विस्वस्त हुन आग्रह गर्नुभएको छ ।  बैतडी—दार्चुलाका कार्यकर्तालाई प्रशिक्षण दिन दार्चुला पुग्नुभएका पुनले अहिले राज्य दलालको हातमा गएकाले जनताले सरकार भएको महसुस नगरेको आरोप लगाउनुभएको छ ।

Comments