काठमाडौं । सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ ।

सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनबहादुर शाहीले निगम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले यसअघि जहाज खरिद प्रक्रियाको निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

ती जहाजहरु अष्ट्रेलिया र जापान लगायतका नयाँ गन्तव्यका लागि प्रयोग गर्ने निगमको योजना छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertise

Please follow and like us:

Comments