काठमाडौ । सोमवार विहानै नेपालको सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ ।

सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाबाट ३५ किलोमिटर भारतको सिमानामा भूकम्प गएको हो । भूकम्पले क्षति पुराएकोबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments