काठमाडौँ । मुलुकले घुमफिर वर्ष २०७३ मनाइरहेका बेला दसैँ छेको ददेशकै ठुलो रारा ताल घुम्ने नेपालीको संख्इा ह्वात्तै भएको छ ।

ताल नजिकसम्म सडक ट्रयाक खुलेपछि घुम्न सजिलो भएको हो । यतिबेला मुगुको रारामा दिनहुँ सयभन्दा बढी आन्तरिक पर्यटक घुमिरहेका छन् । रारा राष्ट्रिय निकुञ्जका अनुसार दसैँअघि दैनक ५० हाराहारी नेपाली त्यहाँ पुग्थे ।

पहिले हुनेखाने मात्रै हेलिकप्टर र हवाइजहाज मार्फत रारा पुग्थे । सडक सञ्जाल जोडिएपपछि मध्यमवर्गका नेपाली पनि रारा घुम्न थालेका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments