काठमाडाैं । सुरक्षाको दृष्टिकोणले पाकिस्तान विश्वकै चौथो असुरक्षित देश भएको ग्लोबल ट्राभल रिपोर्टले उल्लेख गरेको छ । यस्तो असुरक्षित देश मध्येमा नेपालको छिमेकी मुलुक भारत १३ औ स्थानमा छ ।

विश्वकै सबैभन्दा असुरक्षित देशमा नाइजेरियालाई राखिएको छ । दोस्रो स्थानमा कोलम्बो र तेस्रो स्थानमा यमन रहेका छन्

विश्वको सबैभन्दा सुरक्षित देशमा भने फिनल्याण्डलाई राखिएको छ । दोस्रोमा कतार र तेस्रोमा युएई सबैभन्दा सुरक्षित देश मध्येमा पर्ने रिपोर्टले उल्लेख गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg

यी हुन विश्वकै सबैभन्दा सुरक्षित १० देश

देश                        रेटिङ

१. फिनल्याण्ड          ६.७
२. कतार                   ६.६१
३. युएई                     ६.६
४ आइसल्याण्ड         ६.५
५ अस्ट्रिया                ६.६७
६ लक्जेबर्ग               ६.४६
७ न्यूजिल्याण्ड         ६.४१
८ सिंगापुर                ६.६४
९ ओमान                 ६.३८
१० पोर्चुगल              ६.३३

यी हुन विश्वका सबैभन्दा असुरक्षित १५ देश

१. नाइजेरिया
२. कोलम्बिया
३. यमन
४ पाकिस्तान
५ भेनेजुयला
६ इजिप्ट
७ ग्वाटेमाला
८ अल–साल्वाडोर
९ होण्डुरस
१० थाइल्याण्ड
११ केन्या
१२ लेबनान
१३ भारत
१४ फिलिफिन्स
१५ जमैका

Please follow and like us:

Comments