काठमाडौं । नेपालीहरुको महान् चाड बिजयादशमीको टीका लगाउने साइत विहान ८ बजेर ४५ मिनटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

असोज २५ गते मङ्गलबार देवी विसर्जनको साइत बिहान ८ बजेर ३० मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान ८ बजेर ४५ मिनटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseशास्त्रीय मान्यताअनुसार टीका र प्रसाद ग्रहण गर्न भने साइत चाहिदैन । यस वर्ष १० औँ दिनपछि ११औँ दिनमा बिजया दशमीको टिका थाप्ने संयोग परेको नेपाल पञ्चाङग निर्णायक समितिको भनाई छ । देवीको प्रसादको रुपमा ग्रहण गरिने टीका विजया दशमी देखि कोजाग्रत पूर्णिमाका दिन सम्म लगाउने गरिन्छ ।

Comments

comments