काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चार सय रुपैयाँले घटेर ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा झरेको हो ।

यस्तै चाँदीको भाउ पनि यो हप्ता तोलामा ५५ रुपैयाँले घटेको छ । आइतबार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको आठ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

 

Comments