मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न टीडब्लुजीजी कप फुटबल प्रतियोगिताको उपाधि यति फुटबल क्लबले जितेको छ ।

रोयल फुटबल क्लबले प्रतियोगिताको आयोजना गरेको हो । फाइनलमा फ्रेण्डस् फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै यतिले उपाधि जितेको हो । यतिका सुलभ मास्केले प्रतियोगितामा सर्वाधिक गोल गर्न सफल भए । यतिले नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडीद्धय जगजीत श्रेष्ठ र अनिल ओझाको समेत साथ पाएको थियो ।

टीडब्लुजीजी माइग्रेसन तथा इडुकेसनले प्रायोजन गरेको प्रतियोगितामा सात टिमको सहभागीता रहेको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg

Comments

comments