काठमाडौं । नेपाल राष्ट्र बैंका अनुसार सोमवार एक अष्ट्रेलियन डलरको खरिद दर ८१ रुपैयाँ ४६ पैसा निधारण गरेको छ । यस्तै १ अष्ट्रेलियन डलरको विक्री दर भने ८१ रुपैया ९२ पैसा तोकिएको जनाएको छ ।

यस्तै एक अमेरिकी डलरको खरिद दर १०६ रुपैयाँ २८ पैसा र विक्री दर १०६ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि प्रति १० जापानी येनको खरिद दर १० रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । यस्तै प्रति १० जापानी येनको विक्रीदर भने १० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg

 

 

 

Comments

comments