मेलबर्न । राजु मानन्धरको अध्यक्षतामा अष्ट्रेलियन नेपाली फुटबल एसोसीयसनको नयाँ कार्य समिति गठन गरेको छ ।

अष्ट्रेलियन नेपाली फुटबल एसोसीयसनको बार्षिक साधारण सभाले संस्थाको निबर्तमान कायममुकायम अध्यक्ष राजु मानन्धरलाई नयाँ नेतृत्व हस्तान्तरण गरेको हो । मानन्धर यसअघि अखिल नेपाल फुटबल संघको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

सिड्नीमा शनिवार सम्पन्न उक्त बार्षिक साधारण सभाले नया कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अनिल थापा मगर, महासचिवमा अरुण तामाङ, सचिवमा सुरेन्द्र पाण्डे, कोषाध्यक्षमा पबी सुब्बा र पब्लिक अफिसरमा ईश्वर पहारीलाई चयन गरेको छ ।

twgg

Please follow and like us:

Comments