मेलबर्न । सन् २०१३ मा एक ७० वर्षिय अष्ट्रेलियन वृद्धले यौन सुन्तुष्टि पाउन १० सेन्टिमिटर लामो चम्चा लिंगमा प्रयोग गर्दा हस्पिटल भर्ना भएका थिए ।

उनले लिंगभित्र चम्चा हालेका थिए । चम्चा लिंगमा नै जाम भएर अड्किएपपछि उनी छटपटिएका थिए । धण्टौ प्रयास गर्दा पनि उनले लिंगमा अड्किएको चम्चा निकाल्न सकेनन् । चम्चाका कारण लिंगमा घाउ भएपछि उनको लिंगबाट रगत बग्न थालेको थियो । रगत धेरै बग्न थालेपछि उनी क्यानेभेरा हस्पिटल पुगेका थिए । उनलाई इमरजेन्सीमा राखेर उपचार गरिएको थियो । इन्टरनेशनल जर्नल अफ सर्जरी केशको रिर्पोटमा उल्लेख भए अनुसार उक्त घटना हालसम्मकै अचम्म र अनौठो घटना हो ।

जर्नलमा लेखिएको छ,‘एक ७० वर्षिय वृद्ध इमरजेन्सी डिपार्टमेन्टमा निकै पिडादायी अवस्थामा हाजिर भए । उनको उरेथल मिटसबाट रगत बगिरहेको थियो । उनले आफैले लिंगमा चम्चा घुसाएका थिए । यौन सन्तुष्टि पाउन उनले यसो गरेका थिए । उनलाई यस पिडाबाट मुक्त गराउन धेरै प्रयासहरु भएका थिए ।’

उक्त घटनाबारे लेखिएको पेपरमा कहिल्यै भुल्न नसकिने घटनाभन्दै उल्लेख गरिएको थियो ।

रिपोर्टमा लेखकले भनेका छन्,‘उनले यस्तो गरेको यो पहिलो पटक भने होइन । उनले यसअघि विभिन्न सामाग्रीहरु लिंगमा छिराउने गर्थे । कलम, सेफ्टी पिन, टेलिफोनको तार, ग्ल्यु, कोकिन, स्ट्रअ, मार्वल, लाइट बल्भ, क्यारोट, सर्प लगायत अन्य

अचम्म लाग्दा साम्रागीहरु बिगतमा उनले लिंगमा छिराउने गर्थे । यौन सन्तुष्टि पाउनका लागि उनले विभिन्न खाले ब्राण्डका लुब्रिकेन्ट प्रयोग गरेर यस्ता सामानहरु लिंगमा छिराउने गर्थे ।’

हस्पिटलमा सफल उपचार भएपछि उनी घर फर्केका थिए । इन्टरनेशनल जर्नल अफ सर्जरीका अनुसार यो सन् २०१३ को घटना हो ।

Comments

comments