एजेन्सी । हेजल जोन्स नाम गरेकी यी सुन्दरी अन्य महिलाहरु भन्दा भिन्न छिन् ।

कारण हो उनका दुई वटा योनी छन् । यो कुरा उनले आफू वयस्क भइञ्जेलसम्म ख्याल गरेकी थिइनन् । तर जब उनले आफ्ना प्रेमीसँग पहिलो यौन सम्बन्ध बनाए तब यसबारेमा उनलाई उनको प्रेमीले बताए । दुईटा योनी भएको बताएपछि उनी स्वास्थ्य परीक्षण गर्न पुगिन् । उनको स्वास्थ्य परीक्षण गरेका चिकित्सकले उनका दुईवटा योनी मात्र नभएर पाठेघर पनि दुइवटा भएको बताएपछि उनी छाँगाबाट खसे सरह नै हुन पुगिन् ।

यस्तो प्रकारको समस्यालाई “uterus didelphys” भनिन्छ । जुन दुर्लभ मानिन्छ ।

Comments

comments