मेलबर्न । बुवाको मुख हेर्ने दिन नजिक आउँदैछ । आफूलाई पढाइ,हुर्काइ आज यहाँसम्म ल्याइपुर्याउँने ती बाबु आमा साँच्चिकै देवता समान हुन् ।

तर अहिले तपाई अष्ट्रेलिया वा कुनै विदेशी भूमिमा हुनुहुन्छ र यसपटक बाबुसँगै बसेर उहाँको मुख हेर्न पाइएन,उहाँको आशीर्वाद लिने मौका छुट्ने भो भनेर चिन्तित हुनुहुन्छ ?

fathers dayयदि त्यसो हो भने यसपटक बाबुलाई यही विदेशबाटै किन विस नगर्ने ? उहाँलाई सरप्राइज दिएर किन खुशी नपार्ने ? तर कसरी ? तपाई जस्तै धेरैका यस्तै द्धिविधाहरुमा साथ दिनका लागि केक टु नेपालले आफ्नो सेवा शुरु गरेको हो । यही केक टु नेपालले नजिकिदै गरेको बाबुको मुख हेर्ने दिन र महिलाहरुको महान पर्व तीजको अवसर पारेर अझ विशेष प्याकेज समेत ल्याएको छ ।
केक टु सेवाबाट सेवा लिनका लागि मात्र तपाईले आफ्नो साथी वा आफन्तको नाम अनि टेलिफोन नम्बर सहितको ठेगाना उपलब्ध गराउँनुपर्नेछ । साथमा कुन आकार,डिजाइन,तौल र फ्लेभरको केक डेलिभर गर्ने हो,त्यसको बारेमा पनि जानकारी गराउँनुपर्नेछ ।

teejतपाईले अर्डर गर्नुभएको २४ घण्टाभित्र तपाईको शुभकामना,माया,प्रेम र सद्भावसहितको मीठो केक केक टु नेपालले तपाईले भनेकै ठेगानामा डेलिभरी गरिदिनेछ ।

केक टु नेपालको सेवा नेपालको काठमाडौं,चितवन,धरान,पोखरा,बुटवल र नेपालगञ्ज लगायतका प्रमुख शहरहरुमा उपलब्ध छ ।

यस्तै तपाई नेपालमा हुनुहुन्छ र अष्ट्रेलिया,युके लगायतका देशमा रहेका आफ्ना आफन्त वा साथीभाइलाई सरप्राइज केक पठाउँन चाहनुहुन्छ भने पनि यो सेवा उपलब्ध छ । अहिले नै अर्डर गर्न यहाँ अथवा तलको लिंकमा क्लिक गर्नुहोला ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfn4sgeCbd8nwb2jaz2AfSyPU7zLP9lkJIkwgIdGnrFsKLdUg/viewform

Comments