एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर पिता बनेका छन् ।

उनकी श्रीमती मीरा राजपुतले शुक्रबार बेलुका छोरीलाई जन्म दिएकी छिन् । खारमा रहेको हेल्थकेयर हस्पिटलमा उनले छोरीलाई जन्म दिएकी हुन् ।

मिराको नर्मल डेलिभरी भएको बताइएको छ ।

Please follow and like us:

Comments