ललितपुर । मौसम खुलेको दिन काठमाडौंबाट थुपै्र हिमालका मनमोहक दृश्यहरु हेर्न पाइन्छ ।

तर यहाँको धुवाँ,धुलो र तुवाँलोको कारण भएको प्रदुषणले हिमाल दुर्लभ बनाइदिएको छ । पानी परेपछि कहिलेकाहीं देखिने हिमालले काठमाडौंवासीको चित्त हर्दछ ।

शुक्रवार विहान ललितपुरबाट देखिएको हिमालको मनोरम दृश्य ।

तस्वीर : कृति भट्टराई

Comments

comments