काठमाडौं । सरकार गठन तथा विकसित राजनीतिक घटनाक्रममा बारे राष्ट्रपति र प्रधानमन्त्रीच छलफल भएको छ ।

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्या भण्डारीबीच वर्तमान राजनीतिक परिस्थितीबारे छलफल भएको हो ।

मन्त्रीपरिषद विस्तारमा ढिलाई तथा उपप्रधानमन्त्रीहरुको चीन र भारत भ्रमणबारे प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको शितलनिवास स्रोतले बतायो ।

Comments

comments