मेलबर्न । अष्ट्रेलिया सरकारले ५० भन्दा बढी दक्ष पेशालाई सूचीबाट हटाएको छ । अष्ट्रेलियाले स्वास्थ्य क्षेत्र,इञ्जिनियरिङ र एकाउन्टिङ सहितका ५२ पेशालाई सूचीबाट हटाएको हो ।

अष्ट्रेलियाको फेरिदो अर्थतन्त्र र बजारमा दक्ष कामदारको मागको स्थितिलाई मध्यनजर गरि विदेशीहरुलाई लामो समय बस्न वा पीआरका लागि मूख्य आधार मानिने दक्ष पेशाहरुको सूचीमा पछिल्लोपटक हेरफेर गरेको हो । यसबाट अष्ट्रेलिया आउँन चाहने वा यहाँको पीआर लिने योजनामा रहेकाहरु प्रभावित हुने भएका छन् । त्यसमा नेपालीहरु पनि पर्दछन् ।

तर प्रस्तावित यो सूचीबाट पर्नसक्ने प्रभावबारे यहाँको शिक्षा तथा प्रशिक्षण विभागले श्रम तथा सीमा सुरक्षा मन्त्रालयलाई राय पठाउँन भने बाँकी नै छ ।

falgged_occupations

flaggged

flagged_2

Listing Image : indiansite.com.au

Comments

comments