काठमाडौं । भारतमा पुरानो एक लाख रुपैयाँको नोट अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

केही समय अघि फेला परेको एक लाखको नोट सार्वजनिक गरिएको हो । यस नोटमा नेता सुभाषचन्द्र बोस र महात्मा गान्धीको तस्बिर रहेको छ ।

यो नोट ‘आजाद हिन्द बैंक’ वा ‘बैंक अफ इन्डीपेनडेन्सी’द्धारा जारी गरेको हुनसक्ने बुझिएको छ ।

सन् १९९४ मा सभाषचन्द्र बोसले यी बैंकहरुको स्थापना गरेका थिए । यो नोट महेश्वरी समाजका अध्यक्ष महेश झम्वरको रहेको बताइएको छ ।

note

Comments

comments