एजेन्सी । संसार जति विचित्रको छ,त्यति नै विचित्रका छन् यहाँ बस्ने मान्छेका थरिथरिका सौखहरु । नयाँ नयाँ रेकर्ड बनाउनका लागि मान्छेहरु नयाँ नयाँ काम गर्दछन् । तिनैमध्येकी एक हुन् अमेरिका निवासी लीजा स्पार्क्स ।

उनले नयाँ रेकर्ड बनाउनका लागि जुन हर्कत गरिन् त्यसले सबैलाई आश्चर्य चकित पार्दछ । अर्थात उनले मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरक सम्पर्क कायम गरेर विश्व कीर्तिमान कायम गरेकी हुन् । उनले यो रेकर्ड पोल्याण्डमा बनाएकी हुन् । त्यहाँ हरेक वर्ष एउटा प्रतियोगिता हुने गर्दछ । जसमा जस्ले जित्छ उसले नयाँ रेकर्ड बनाउँछ । उनले हरेक पुरुषका साथ ४५ सेकेन्ड समय बिताइन् । जसका कारण उनले नयाँ रेकर्ड बनाउन सफल भइन् ।

lisa-sparksयो प्रतियोगितामा मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरिक सम्पर्क कायम गरेर लीजा स्पार्क्स विजेता बनेकी हुन् । यसरी आफ्नो सपना पूरा गर्नका लागि उनले जेसुकै गर्न पनि तयार भएकी हुन् । अरु कतिले रेकर्ड बनाउन अरु नै उपाय अपनाउँछन् भने लीजा स्पार्क्सले सेक्सलाई रोजिन् र सफल पनि भइन् ।

सन् १९७७ मा अमेरिकामा जन्मेकी लिसा चर्चित वयस्क चलचित्रकी अभिनेत्री तथा निर्देशक हुन् । उनले आफ्नो प्रतिस्पर्धी भन्दा बढी २१ पुरुषसँग यौन सम्बन्ध राखेर रेकर्ड बनाएकी हुन् ।

Comments

comments