मेलबर्न । एनआरएन अष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको सहयोगार्थ एनआरएन क्वीन्सल्याण्डले आयोजना गरेको कार्यक्रमबाट १८ लाख सहयोग संकलन भएको छ ।

विराटनगर उपमहानगरपालिकाको सहकार्यमा बनाउन लागिएको जेष्ठ नागरिक श्रद्धाश्रमको सहयोगका लागि गत जुलाई ३ तारिखका दिन गरिएको पाथीभरा फण्ड रेजिंग अष्ट्रेलिया भद्रगोल कार्यक्रमका क्रममा १८ लाख सहयोग जुटाइएको एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले बताउनुभयो । कार्यक्रममा टिकटबाट उठेको तीन लाख रुपैयाँ र विभिन्न सहयोगी व्यक्तित्वहरुले गर्नुभएको सहयोगबाट १५ लाख गरी कूल १८ लाख पाथीभरा श्रद्धाश्रमको सहयोगार्थ एनआरएन क्वीन्सल्याण्डले प्रदान गर्न लागेको हो । उक्त कार्यक्रममा चर्चित टेलिश्रृंखला भद्रगोलका कलाकारहरुका साथै रन्चे गायक प्रकाश पौडेलले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै स्थानीय व्याण्ड सस्त्रले आफ्ना प्रस्तुतिबाट दर्शकहरुलाई सांगीतिक माहोल दिलाएको थियो । अन्य स्थानीय कलाकारहरले विभिन्न गीतमा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन खर्च र कलाकारहरुको पारिश्रमिक विभिन्न प्रायोजनबाट जुटाइएको र कलाकारहरुको अपुग करिब २ लाख रुपैयाँ एनआरएन क्वीन्सल्याण्डले दिने सचिव सन्तोष कुँवरले जानकारी दिनुभयो । करिब सय जना सहभागी भएको च्यारिटी डिनरसहितको भद्रगोल कार्यक्रममा सहभागिता नै पनि पाथीभरा श्रद्धाश्रमको लागि सहयोग थियो ।

यस बाहेक थप सहयोग गर्ने व्यक्तित्वहरुको एनआरएन क्वीन्सल्याण्डले उपलब्ध गराएको नामावली यसप्रकार छ

Ashok Dhakal & Srijana Chataut Dr. KP DHAKAL & Mrs Kalika Dhakal Nrs. 100,000
Amit Lohani & Anjana Karki Bijaya Karki & Radha karki $ 701
Swotantra Pratap Shah Nrs. 101,111
Aviman shingh Banet & Srijana Basnet (in memory of Late Manju Banet) NRs. 100,000
Gyanu Acharya Lonie Bhairav Prasad Acharya & Dhruba Kanya Acharya Nrs. 100,000
Rajan Koirala & Narayan Koirala Nrs. 50,000
Hom Pyashi 50,000 Dr Keshab Sharma $100
Chin Bahadur Nepali Nrs. 100,000
SANTOSH, Sabina & Radhika Kunwar (in memory of Late Laxmi Kunwar) Nrs. 60,000
Tapi Thapa $ 150
Tika Bhurtel $ 201
Umesh Khadka $ 201pathibhara_qld
Tika Subedi $ 25000
Ram kumar Bhandari $ 101
Abhimanyu KC $ 150
Binod Acharya $ 101
Shambhu Simkhada $ 101
Bibek Aryal Nrs. 51000
Smart Upreti Nrs. 30000
Simon Mahat $250
Avinash Pandey $ 200
Mandip KC/Manish Kc Nrs. 50000
Basanta Poudel $201
Arun/Smita Poudel $201
Ramesh Poudel $101
Ishwor Kuinkel $251
Anil KC Shrada /Chandra Bdr Khatri Nrs. 51,000
Roshan pokharel Nrs. 50000
Ghanendra Raj Thapa $151
Ramesh Kuinkel $101
Shambhu Ghaise $151
Kathmandu Newachhen $100
Pramesh Dhungana $30 pathibhara3
Gyanu Walker $30
Santosh Pakhrin $30
Keshab Baniya $100
Rajat Dali $80
Kamal Gurung $50
Prakash Rai $25
Amrit Adhikari $101
Netra Pandey $50
Bimal Gyawali $50
Rewati Dahal $101
Niranjan/Sabita Sigdel $111
Hari Khadka /Rajani khadka 200
Expert (Ticket) Nova (Ticket) Ishan (Ticket) Prabin Bhandari Aussie Education (Ticket) Ticket Sale Cash at Door $1360
Rajesh Adhikari $50
Mikesh Basnet / Father Grand parents Nrs. 101,000
Harry Gurung $101
Amar Pantha $30
Aaviskaar Pandey $55
Rabin & Ranjana $100
Deepak Kaldel $40
Dr Anil Sharma $500
Muru Rijal $111.11
sabita Pokharel $101
Bimal Gyawali $50
Ranjana/Rabin jee $100

Source : MNTV

Comments

comments