काठमाडौ । नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दैछ ।

आगामी माघमा गर्ने भनिएको महाधिवेशनको तयारी, पार्टीको सल्लाहकार समिति गठनलगायतका विषयमा छलफल गर्न हेडक्वाटरको बैठक बस्न लागेको हो । पार्टी संगठन सम्बन्धी छलफललका लागि दिउँसो बैठक पार्टी कार्यालय बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । एकहजार ४ सय ९९ महाधिवेशन समिति बनाएको माओवादीको

हेडक्वाटर बैठकमा केन्द्रीय समितिमा ५१ प्रतिशत खुल्ला र ४९ प्रतिशत आरक्षणको व्यवस्था गर्ने विषयमा छलफल गर्नेछ । त्यसमध्ये ५० प्रतिशत महाधिवेशन प्रतिनिधिमार्फत चुनिने छन् ।

Comments