काठमाडौ । फ्रान्समा जारी यूरोकप २०१६ मा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् ।

नेपाली समयअनुसार भरेदेखि ती खेल सुरु हुनेछन् । आजको खेलमा पोल्याण्ड र स्वीट्जरल्याण्ड भिड्नेछन् भने अर्को खेलमा वेल्स र आइल्याण्ड भिड्दैछन् ।

त्यस्तै पोर्चगल र क्रोयसिया पनि राती भिड्नेछन् ।

Comments

comments