एजेन्सी । एउटा अंग्रेजी वेभसाइटका अनुसार डेनमार्कमा एडल्ट चलचित्र हेर्नेलाई जागिर खुलेको छ ।

यस्तो जागिर दिने विज्ञापन डेनमार्कको एउटा पबले दिएको हो । यो जागिरका लागि चयन हुने उम्मेदवारले गर्नुपर्ने काम भनेको अश्लील चलचित्र हेर्नु हो । त्यसबापत उसले दुई लाख प्रति महिना तलब पाउनेछ । यस्तो रोजगारी दिने पब मालिकको उद्देश्य यसबाट उनको पब बारको पब्लिसिटी पाउनु हो । खबर अनुसार डेनमार्कको आरहुसमा हार्नस्लेथ बारमा पोर्न चलचित्र हेर्ने कर्मचारी भर्ना गरिँदैछ । यो जागिरका लागि उम्मेदवारको उमेर १८ वर्षभन्दा माथिको हुनुपर्नेछ ।

Hornsleth-Barबारले आफ्नो फेसबुक पेजमा यो रोजगारीका लागि विज्ञापन दिएको छ । पबले यस्ता मानिसहरुको खोजी गरिरहेको छ, जसलाई पोर्न चलचित्र हेर्ने शोख छ ।

यो रोजगारी पाउनेले कम्प्युटरमा अश्लील चलचित्र हेर्नेपर्नेछ । उनीहरुले सातामा २० घण्टा पोर्न फिल्म हेर्नुपर्नेछ ।

Comments

comments