काठमाडौं । काठमाडौंमा फेरि भूकम्पको ठूलो झट्का महसुस गरिएको छ ।

मंगलबार विहान ११ः३४ मिनेटमा नुवाकोटलाई केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण काठमाडौमा ठूलो धक्का महसूस भएको थियो ।

यसअघि गत १४ जुनमा गोरखा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो ।

गत साल बैशाख १२ गते ७.६ रेक्टर स्केलको भुँइचालो गएपछि परकम्पन जाने क्रम अझै रोकिएको छैन ।

Comments