काठमाडौं । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. गोपाल गुरुङको निधन भएको छ ।

बिगत एक महिनादेखि अस्वस्थ रहनुभएका डा. गुरुङको अल्का अस्पताल जावलाखेलमा ब्लड क्यान्सरको उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको शुक्रवार विहान निधन भएको हो ।

डा. गुरुङ खस अतिवादविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आउँनुभएको थियो ।

Comments