काठमाडौँ । सिंहदरबारको संसदीय दल होस या नयाँ बानेश्वरस्थित संसद भवन, सांसद कक्षमा प्रवेश गरेपछि उनीहरुका स्वकीय सचिवहरु खुला चौरमा नै रल्लिनुपर्ने बाध्यता थियो । तर बुधबार भने उनीहरुले कार्यकक्ष पाएका छन् ।

एमाले संसदीय दलले आफ्नो सांसदका स्वकीय सचिवहरुको सम्मान, दक्षता र अभिबृद्धि र समन्वयका लागि समन्वय समिति बनाएर काम थालेको छ ।

तत्कालका लागि उनीहरुले सिंहदरबारस्थित दलका उपिनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकालका स्वकीय सचिवहरुको कार्यकक्षलाई सम्पर्क कार्या लयका रुपमा उपयोग गर्नेछन्।

Please follow and like us:

Comments