गए राति सिन्धुपाल्चोक को राम्चेमा गएको पहिरोले भोटेकोशी थुनिदा पहिरोमा पुरिएर ज्यान गुमाएका ७ जनाको शव उद्दारमा खटिएका सुरक्षा कर्मीले फेला परेका छन् |

पहिरोमा परि २० जना घाइते छन् | भोटेकोसी नदि थुनिएको स्थान बाट ५ किमी माथि सम्म नदीको बहाव  तालिएको छ | अरनिको राजमार्ग वरपरका दोलालघाट देखि माथि बार्हबिसे सम्मका बजार उच्च जोखिमा छन् | नदि किनारका झन्डै १०० घर डुबानमा परेका छन् | घटनास्थल भन्दा तलकोक्षेत्रमा रहेका ४० घर बिहान बाढीको चपेटामा परेका छन् |

हामीलाई प्राप्त केहि पछिल्ला तस्विरहरु यस प्रकार छन् :
1937445_10203398301349774_5707001984738589514_n

 

10336659_10203398301749784_6471911595975361882_n

10381979_10203398301389775_3615904919063070769_n

10455396_10203398301109768_8584924723901666153_n

10530749_10203398301309773_507494077396591341_n

Comments

comments